प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेपलाञ्चोकमा विषादी सेवनबाट मानिस मृत्यु

२०८०-०२-०१

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका-७ बस्ने ३९ वर्षीय माधव मैनाली आफ्नै घरमा तरकारीमा हाल्ने विषादी सेवन गरी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार