प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा मानिस रूखबाट लडी मृत्यु

२०८०-०४-१३

  • A
  • A-
  • A+
Share

धादिङ, गंगाजमुना गाउँपालिका-४, गुम्दी बस्ने ४१ वर्षीय शम्भु अधिकारी आफ्नै बारीमा चिलाउनेको रूखमा अरिङ्गाल पोल्ले क्रममा रूखबाट लडी घाईते भई उपचारको लागी जिल्ला अस्पताल, धादिङ ल्याईएकोमा उपचारको क्रममा निजको मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार