प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा झुण्डी एकको मृत्यु

२०८२-०२-२४

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१३, बाँनिया चोक बस्ने सुवास घलानको श्रीमती वर्ष अन्दाजी ३३ की गंगा रुम्बा आफ्नै घरको बाथरुम भित्र फलामको डण्डिमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार