प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस पोखरीमा डुबी मृत अवस्थामा फेला

२०८०-०४-२९

  • A
  • A-
  • A+
Share

काभ्रे बनेपा नगरपालिका-८, प्राधिकरण चोक नजिकै रहेको तला पोखरीमा जिल्ला काभ्रे रोशि गाउँपालिका-‍५ सिसाखानि बस्ने वर्ष ३४ को धर्म सिंह तामाङ नाम गरेको पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

 

सम्बन्धित समाचार