झुण्डी मृत्यु
२०८३-०२-०६
- A
- A-
- A+
सिन्धुपाल्चोक,
बाह्रबिसे नगरपालिका-९ राम्चे बस्ने बर्ष अंन्दाजी वर्ष-३२ को सहदेब श्रेष्ठ आफ्नै
घरको आफुसुत्ने कोठामा फलामको एङ्गलमा जुटको डोरीको पासो लगाई झुण्डी मृत्यु भएको
खबर प्राप्त हुनासाथ प्रहरी टोलि घटनास्थलमा खटि गई मुचुल्का तथा थप अनुसन्धान
कार्य भईरहेको ।