प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मृत अवस्थामा फेला

२०८०-०५-१२

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, बेथानचोक गाउँपालिका-२, ढोलाखोला स्थानमा ढुङखर्क च्याम्राङबेसी सडक खण्डको बाँया साईडको नालीमा हाल नाम ,थर, वतन नखुलेको अन्दाजी २५/२६ वर्षको पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार