प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा मानिस झुण्डी मृत्यु

२०८०-११-०१

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१५, गणेश मन्दिर टोल स्थित बस्ने ४६ वर्षीय मैत बहादुर गुरुङ आफ्नै घरको दलिनमा नाईलनको डोरीले पासो लागाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार