प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रामेछापमा झुण्डी मृत्यु

२०७९-१२-२४

  • A
  • A-
  • A+
Share

रामेछाप, मन्थली नगरपालिका-४, सालु कविलासी बस्ने वर्ष अन्दाजी ७६ को रहरमान दमाई घरबाट अन्दाजी २ किलोमिटर टाढा कविलासीवनमा अंगेरीको रूखमा नाईलनको नाम्लोले पासो लगाई  झुण्डी मृत अवस्थामा फेला परेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

 


सम्बन्धित समाचार