प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोटमा झुण्डी एकको मृत्यु

२०७९-१२-१७

  • A
  • A-
  • A+
Share

नुवाकोट, पञ्चकन्या गाउँपालिका-५, बुढाथोकी टोल बस्ने अन्दाजी बर्ष ७५ को कुल बहादुर श्रेष्ठ आफ्नै घर छेउको भोगटेको बोटमा मेडिकल ब्यान्डेजको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार