प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा मृत फेला

२०८०-०६-१४

  • A
  • A-
  • A+
Share

मकवानपुर, ईन्द्रशरोवर गाउँपालिका-२, देवटार बस्ने वर्ष अन्दाजी ५३ को भिमलाल स्याङ्तान आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेको थियो । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार