मानिस खोला तर्ने क्रममा खोलाले बगाई मृत्यु भएको
२०८३-०६-०३
- A
- A-
- A+
जिल्ला नुवाकोट लिखु गाँउपालिका-४
गड्खार स्थित तादी खोला तर्ने क्रममा ऐ.ऐ. बस्ने बर्ष ४७ को चन्द्र बहादुर
सुनारलाई खोलाले बगाई मृत्यु भएको भन्ने खबर
प्राप्त हुनासाथ इ.प्र.का.ढिकुरे नुवाकोटबाट प्रहरीको टोली खटि (शव स्थानियले
पानीबाट बाहिर निकालेको) घटना स्थाल सुरक्षित राखिएको, इ.प्र.का. खरानिटार
नुवाकोटबाट मुचुल्का सहितको टोली खटि खटि गएको आवश्यक अनुसन्धान कार्य भईरहेको ।