प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अस्पताल लैजाने क्रममा एकको मृत्यु

२०८१-०२-२०

  • A
  • A-
  • A+
Share

चितवन, रत्ननगर नगरपालिका-१४, कन्यादेवि चोक बस्ने वर्ष ४९ को काजिमान थापा बेलुका खाना खाई सुतेकोमा एक्कासी मुखबाट फिज काटिरहेको अवस्थामा निजको आफन्तले देखि उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर लैजाने क्रंममा बाटोमा नै मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार