गाडी दुर्घटनामा ४ जानको मुत्यु र सवारी चलकक सहित ४ जना गम्भिर घाईते
२०८३-०५-३०
- A
- A-
- A+
जिल्ला मकवानपुर इन्द्रसरोबर गाँउपालिका-२
सुकौरा स्थित हेटौडा भिमफेदी कुलेखानी फाखेल सडक खण्डमा काठमाण्डौबाट हेटौडा तर्फ
आँउदै गरेको म.प्र.०३-००१ ज ०७२० नं.को यात्रु बाहक EV गाडी सडकबाट अन्दाजी
१००० मिटर तल खसी दुर्घटना भएको भन्ने खबर प्राप्त हुनसाथ प्रहरीको टोली,
नेपाली सेनाको टोली र शसस्त्र बिपद ब्यवस्थापन बेस कुलेखानीबाट शसस्त्र प्रहरीको
टोली खटिगई उद्धार कार्य गरेको, गाडीमा चालक सहित ८ जना (६ जना पुरुष २ जना महिला)
सवार रहेकोमा ४ जना पुरुषको घट्ना
स्थलमानै मृत्यु भएको, चलाक सहित ३ जनालाई ट्रमा सेन्टर काठमाडौ र १ जान लाई हेटौडा
अस्पताल मकवानपुर पठाईएको, घाईतेहरुको
उपचार तथा आवश्यक अनुसन्धान कार्य भई रहेको ।