लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा ।
२०८३-०५-०१
- A
- A-
- A+
जिल्ला चितवन राप्ती नगरपालिका-५ शिखर
डाँडाबाट भण्डारा तर्फ आउँदै गरेको ग १ ख ७४४४ को यात्रु बाहक बसमा सङ्का लागि
इलाका प्रहरी कार्यालय भण्डारा चितवनबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त
बसमा सवार राप्ती नगरपालिका-११ बस्ने वर्ष ६५ को मान बहादुर तामाङले बोकेको
झोलाबाट लागुऔषध गाँजा ८ kg ४७० ग्राम फेला पारी निजलाई
नियन्त्रणमा लिई अन्य थप आवश्यक अनुसन्धान कार्य भइ रहेको ।