प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा झुण्डी मृत्यु

२०८०-११-१९

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-२९, सिमलताल जालिखोला  स्थित बस्ने वर्ष ४५ को बुद्दि गुरुङको छोरी वर्ष १३ कि आकृति गुरुङ आफ्नै घरको काठको बलोमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार