प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा मानिस झुण्डी मृत्यु

२०८०-११-२५

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-८, करकरे बस्ने ३३ वर्षीय जिवन कुमार आले मगर घर देखि १.५ किलोमिटर पश्चिम सिन्दुरेटार सामुदायिक वनमा सालको रूखमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार