प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रामेछापमा झुण्डी मृत्यु

२०८१-०१-०९

  • A
  • A-
  • A+
Share

रामेछाप, खाँडादेवी गाउँपालिका-५, पकरवास सल्लेनी बस्ने ज्ञान बहादुर सार्कीको श्रीमती वर्ष अन्दाजी ५४ कि गोमा सार्कीले आफ्नै घर भित्र निदालमा सेतो धोतीको पटुकाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार