धादिङमा झुण्डी ६० वर्षीय पुरूषको मृत्यु
२०८३-०४-२५
- A
- A-
- A+
धादिङ, थाक्रे गाउँपालिका-९, हिलेखड्का बस्ने वर्ष ६० को चन्द्र बहादुर
सुनार आफ्नै
घरबाट अन्दाजी ४०० मिटर पुर्व स्थित रहेको प्रतिक्षालयको फलामको ट्रसमा तन्नाको
पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक
अनुसन्धान कार्य भईरहेक छ ।