प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

दोलखामा झुण्डी मृत्यु

२०८२-०९-०७

  • A
  • A-
  • A+
Share

दोलखा, बिगु गाउँपालिका-४, खोलिखिम बस्ने बाबु नेपालीको छोरा वर्ष २१ को पर्वत नेपाली काठले बनेको आफ्नै ३ तले घरको माथिल्लो तलामा काठको बलोमा प्लाष्टिकको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार