प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नारायणी नदीमा लास फेला

२०८०-१२-१५

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१६, ज्ञानेश्वर सामुदायिक बन पछाडी नारायणी नदीमा हाल नामथर वतन नखुलेको अन्दाजी वर्ष १२/१३ को जस्तो देखिने पुरुष व्यक्तिको लास फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार