चितवनमा झुण्डी एक महिलाको मृत्यु
२०८३-०१-१५
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिला-१०, स्थित दिपेन्द्रचोकमा बस्ने वर्ष ३१ कि ज्योती गुरुङ
आफ्नै घरको कोठाको सिलिङ पंखामा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको
थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।