प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

दोलखामा झुण्डी २७ वर्षीय परूषको मृत्यु

२०८३-०१-०८

  • A
  • A-
  • A+
Share

दोलखा, गौरिशंकर गाउँपालिका-८, छेसाखरे बस्ने कलक बहादुर थामीको छोरा बर्ष अन्दाजी २७ को सरोज थामी आफ्नै घरको कोठाको निदालमा नाईलनको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार