प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८३-०३-२२

  • A
  • A-
  • A+
Share

चितवन, कालिका नगरपालिका-६ हरिहर टोल स्थित भण्डारी चोकबाट प्रहरी चौकी जुटपानी र प्रहरी चौकी खोलेसिमलबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा सोही स्थान बस्ने वर्ष २७ को दिवस न्यौपानेले गोठ भित्र लुकाइ छिपाइ राखेको लागुऔषध ट्रामाडोल ६०८० र एनआरगन ४२०० क्याप्सुल सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार