प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चरंगे खोलामा डुबी एकको मृत्यु

२०८०-०३-१३

  • A
  • A-
  • A+
Share

दोलखा, भिमेश्वर नगरपालिका-५, चरंगे खोला स्थित जिल्ला दोलखा, भिमेश्वर नगरपालिका-६ बस्ने अन्दाजी वर्ष १९ को रोशन श्रेष्ठ चरिकोटबाट पौडी खेल्न भनि चरंगे खोलामा साथी सहित गएकोमा पौडी खेल्ने क्रममा खोलामा डुबी बेपत्ता भएकोमा डुबेको स्थानबाट अन्दाजी ३ मिटर टाढा बगाई ढुङ्गाको चेपमा खुट्टा अड्कि रहेको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनसुन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार