EV कारमा आगलागी हुँदा एक मानिस मृत्यु
२०८३-०५-२६
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-९ बसन्तचोक स्थितमा पुर्व पश्चिम राजमार्गको सर्भिसलेनमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको बा.प्र.०१-०३०च ५५७९ नं. को EV कारमा आगलागी भएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटि गई दमकलको सहायताले आगो नियन्त्रणमा लिई हेर्दा गाडी भित्र १ जना मानिस जली मृत अवस्थामा फेला परेको, शवलाई भरतपुर अस्पताल पठाई आवश्यक थप अनुसन्धान कार्य भईरहेको ।