प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नारायणी नदीमा मानिस मृत अवस्थामा फेला

२०८०-१०-२५

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१, पोखरा बसपार्क पछाडी नारायणी नदीमा हाल नामथर र वतन नखुलेको अन्दाजी ४०/४५ वर्षीय पुरुष व्यक्ति घोप्टो परि मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार