प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोटमा झुण्डी एकको मृत्यु

२०८०-०२-१३

  • A
  • A-
  • A+
Share

नुवाकोट, तार्केश्वर गाउँपालिका-३, बदेली स्थित बस्ने २१ वर्षीया सुमित्रा मझकोटी घर नजिकै बारीमा रहेको खस्रेटाको रूखमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार