करेन्ट लागी मृत्यु
२०८३-०३-०५
- A
- A-
- A+
काभ्रे, पनौती नगरपालिका-१२, महभिर स्थित बस्ने रामशरण मुल्मी को श्रीमती वर्ष अन्दाजी ६८ की कमला मुल्मी आफ्नै बारीको काक्रो खेतीमा बाँदर धेरै आउने भएको कारण करेन्ट फिट गरी राखेकोमा काक्रो गोडमेल गर्न जाने क्रममा करेन्ट लागी घटनास्थलमा मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।