प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा मानिस झुण्डी मृत्यु

२०८०-१२-१८

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, बलेफी गाउँपालिका-१, पैरे बस्ने ४६ वर्षीय लोक बहादुर ढकाल आफ्नै भाईको घरभित्र काठको बलोमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत्यु छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार