प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

दोलखामा एक पुरूष मृत फेला

२०८२-०५-०५

  • A
  • A-
  • A+
Share

दोलखा, बिगु गाउँपालिका-५, चिलंखा बस्ने बुद्धिमान तामाङको छोरा अन्दाजी वर्ष २१ को राजु तामाङ घरबाट माछा मार्न भनि हिडेको र बेलुका सम्म घर फर्की नआएकोले खोजतला गर्दै जाँदा घरदेखि अन्दाजी ५ किलोमिटर उत्तर तर्फ कालिन्चोक गाउँपालिका-२, सिंगटी हाइड्रोपावर सोरुमखोलाको ड्याममा मृत अवस्थामा फेला परेको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।