फरार प्रतिवादी पक्राउ ।
२०८३-०५-१६
- A
- A-
- A+
वडा प्रहरी कार्यालय हेटौंडा
मकवानपुरबाट प्रहरी सहायक हबल्दारको
कमाण्डमा खटिएको प्रहरी टोलीले ठगी मुद्धामा ३ महिना कैद र रु.४०००।–
(चार हजार) जरिवाना
तोकि फरार रहेको जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-४,
गर्दैहि बस्ने वर्ष अन्दाजी
५१ को राधेश्याम ठाकुर हजामलाई जिल्ला मकवानपुर हेटौंडा
उपमहानगरपालिका-४, शितलमहल चोकबाट नियन्त्रणमा लिई जिल्ला अदालत मकवानपुरमा
पठाईएको ।