प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा मानिस झुण्डी मृत्यु

२०८०-१२-२०

  • A
  • A-
  • A+
Share

धादिङ, गल्छी गाउँपालिका-२, कल्लेरी बस्ने अन्दाजी ५८ वर्षीय राम बहादुर भुजेल आफ्नै घरको पंखा राख्ने फलामको रडमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार