प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

दोलखामा मानिस झुण्डी मृत्यु

२०८२-०५-१४

  • A
  • A-
  • A+
Share

दोलखा, बैतेश्‍वर गाउँपालिका-८, बगम बस्ने ६८ वर्षीय चित्र बहादुर जिरेल आफ्नै घरको बरण्डाको काठको बलोमा नाईलनको डोरीको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार