प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

दोलखामा मानिस झुण्डी मृत्यु

२०८०-११-२७

  • A
  • A-
  • A+
Share

दोलखा, तामाकोशी गाउँपालिका-१, गोपिखोला बस्ने अन्दाजी ४५ वर्षीय कृष्ण बहादुर भुजेल घरबाट अन्दाजी २ मिटर पश्चिम तर्फ आफ्नै बारीमा रहेको कुटमेरोको रूखमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार