प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा मानिस झुण्डी मृत्यु

२०८१-०१-०५

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका-३, पुरानोकोट बस्ने ३६ वर्षीया दिल कुमारी थापा मगर घर देखि नजिकै रहेको आफ्नै बारीको आँपको बोटमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार