प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा शव फेला

२०८०-०५-०७

  • A
  • A-
  • A+
Share

सिन्धुली, सुनकोशी गाउँपालिका-२, टुप्पिडाँडा नजिकै सुनकोशी नदिको किनारमा अन्दाजी २८।३० वर्षीय महिलाको लाश फेला परेको । उक्त लाशको पहिचान खुल्न नसकेको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार