चितवनमा झुण्डी एकको मृत्यु
२०८२-०१-१३
- A
- A-
- A+
चितवन, राप्ती नगरपालिका-१०,
नेस्टार बस्ने वर्ष अन्दाजी ६५ को मन बहादुर तामाङ घरदेखि अन्दाजी १ कि.मि. टाढा रहेको सत्यदेबी
सामुदायीक बनको काईयोको रुखमा नाम्लोको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक
अनुसन्धान कार्य भईरहेको छ ।