प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा झुण्डी मृत्यु

२०८२-१२-१७

  • A
  • A-
  • A+
Share

मकवानपुर, बकैया गाउँपालिका-७, मामदमार स्थित बस्ने प्रकाश पाख्रिनको छोरी अन्दाजी वर्ष १९ की खुसि पाख्रिनले आफ्नै घरको आफु सुत्ने कोठाको फलामको डण्डिमा तन्नाको पासो लगाई झुण्डी मृत अवस्थमा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार