प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

दोलखामा मानिस मृत अवस्थामा फेला

२०८०-०३-१५

  • A
  • A-
  • A+
Share

दोलखा, कालिञ्चोक गाउँपालिका-४, बन्चरे स्थित पार्किङ गरी राखेको बा ३ ख ८३९ नम्बरको बसको सह-चालक जिल्ला दोलखा, गौरीशंकर गाउँपालिका-३, मोहत्तरा घर भएका अन्दाजी २९ वर्षीय नारायण खत्री उक्त बस भित्रै मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनसुन्धान कार्य भईरहेको  छ ।

सम्बन्धित समाचार