प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

छुरा प्रहार गरी एकको हत्या

२०८०-०१-२८

  • A
  • A-
  • A+
Share

धादिङ, गल्छी गाउँपालिका-८, निबुवाबोट स्थित शानदार होटलमा सोही ठेगाना बस्ने अन्दाजी २५।२६ वर्षीय निरज पण्डितले सोही ठेगाना कटरपौवा बस्ने २८ वर्षीय बिनोद थापा मगरलाई छुरा (चक्कु) प्रहार गरी गम्भिर घाईते भई उपचारको लागि नर्भिक अस्पताल, काठमाण्डौं लगिएकोमा निजको उपचारको क्रममा मृत्यु भएको छ । छुरा प्राहार गर्ने निरज पण्डितलाई नियन्त्रणमा लिई आवश्यक कारवाही भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।