प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा मानिस मृत अवस्थामा फेला

२०८०-१०-२०

  • A
  • A-
  • A+
Share

धादिङ, थाक्रे गाउँपालिका-२, सिम्ले बस्ने अन्दाजी ४० वर्षीय शिव कार्की बजारबाट घर जाने बाटोमा रहेको पानीको कुलोमा मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार