प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा झुण्डी २४ वर्षीय पुरूषको मृत्यु

२०८३-०३-३०

  • A
  • A-
  • A+
Share

चितवन, कालिका नगरपालिका-, गडुवाचोक स्थित बस्ने राजेश श्रेष्ठको छोरा वर्ष अन्दाजी २४ को रोशन श्रेष्ठ आफ्नै घरको आफु सुत्ने कोठाको सिलिङको हुकमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार