प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी साधनले किची सहचालकको मृत्यु

२०८०-०६-२३

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगर‍पालिका-१०, कर्राचोक नजिक प्रदेश २-०३००१ क २०२४ नम्बरको क्रेन ब्याक गर्ने क्रममा सोही क्रेनको सहचालक जिल्ला पर्सा, बिरगंज उपमहानगरपालिका-३०, लाल पर्सा बस्ने अन्दाजी २८ वर्षीय सान बाबु पासवानलाई किची गम्भिर घाईते भई उपचारको लागी हेटौंडा अस्पताल लगिएकोमा उपचारको क्रममा निजको मृत्यु भएको छ । गाडी र गाडी चालक नियन्त्रणमा लिई आवश्यक कारबाही भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।