प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नारायणी नदीमा शिशु मृत अवस्थामा फेला

२०८०-०१-२०

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१, नारायणी नदीको किनारामा जमेको पानीमा ३/४ दिनको जस्तो देखिने नवजात शिशु (बालक) को शव रहेको छ भन्ने सूचना प्राप्‍त हुनासाथ वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी टोली खटि गई अन्य अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार