मृत अवस्थामा फेला
२०८१-१२-२५
- A
- A-
- A+
नुवाकोट, बिदुर नगरपालिका-६, मुन्थला स्थित चारघरे सामुदायिक बनमा सडक देखि अन्दाजी ५०
मिटर तल भिरमा चिलाउनेको रुखको फेदमा घोप्टो परि मृत अवस्थामा जिल्ला नुवाकोट
बिदुर नगरपालिका-६ चैनपुर बस्ने अन्दाजी वर्ष ५८ को श्याम तामाङ फेला परेको थियो ।
यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य
भईरहेको छ ।