प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८१-०५-३१

  • A
  • A-
  • A+
Share

मकवानपुर हेटौडा उपमहानगरपालिका-१३ महेन्द्र माध्यमिक विद्यालयको छेउमा प्रहरीलाई देख्न साथ भाग्न खोज्दा निजहरूलाई शंका लागी नियन्त्रणमा लिई चेकजांच गर्दा निजहरुको साथबाट ३० पत्ता (३००Tablets) ट्रमाडोल नामक लागूऔषध फेला परेको हो । पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१२ बिजरोड बस्ने वर्ष ३० को प्रकाश घलान, वर्ष अन्दाजी २७ को बादल थोकर र वर्ष अन्दाजी २५ को असल मोक्तान रहेको छ । निजहरुलाई ३० पत्ता (३००Tablets) ट्रमाडोल नामक लागूऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
१४३ किलोग्राम बराबर लागू औषध गाँजा बरामद
२०८२-०३-३०

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-२, आपटार स्थित मलेखु कान्द्राङगढी भित्रि सडक खण्डमा कान्द्राङगढीबाट मलेखु तर्फ आउँदै गरेको BR 06 Pc1167 नम्बरको इन्डियन महेन्द्र गाडि लाई प्रहरी चौकी ताल्ति, धादिङबाट खटिएको प्रहरी टोलिले गस्ति गर्ने क्रम्मा शंकास्पद लागि उक्त गाडि र चालक देश भारत जिल्ला मोतिहारी राज्ज बिहार थाना रक्सोल नोइपाढीह-४, सहदेवा बस्ने अन्दाजी ४५ वर्षीय सरहज मियाँलाई चेक जाँच गर्ने क्रममा उक्त गाडीबाट अन्दाजी १४३ किलो ८४० ग्राम लागू औषध गाँजा फेला पारी निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।