प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

दोलखामा मानिस मृत अवस्थामा फेला

२०८०-०१-०६

  • A
  • A-
  • A+
Share

दोलखा, भिमेश्वर नगरपालिका-६, टाँकनागी लेखटोल बस्ने अन्दाजी ४२/४३ वर्षीय पदम बहादुर तामाङ आफ्नै घरमा मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार