प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा झुण्डी एकको मृत्यु

२०८०-०१-२०

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-६, हुसे बस्ने ५४ वर्षीया जिना तामाङ आफ्नै घरमा काठको बलोमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार