प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवनबाट एकको मृत्यु

२०८२-०२-१७

  • A
  • A-
  • A+
Share

मकवानपुर, थाहा नगरपालिका-९, चित्लाङ बस्ने अन्दाजी ७६ वर्षीया केदार गोपाल बलामी आफ्नै घरमा नाम नखुलेको विषादी सेवन गरी बिरामी भई उपचारको लागी मनमोहन अस्पताल काठमाण्डौमा लगि उपचार भईरहेकोमा निजको उपचारको क्रममा मृत्यु भएको छ । सो घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार