प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

दोलखामा झुण्डी एकको मृत्यु

२०८०-०७-१४

  • A
  • A-
  • A+
Share

दोलखा, गौरीशंकर  गाउँपालिका-२, जुगु डाँडा गाउँ बस्ने मोहन तामाङको छोरी अन्दाजी वर्ष १२ कि प्रिया तामाङ आफ्नै मामा घर सुत्ने कोठामा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार